भारतले कोर्ष करेक्सन गरेकै हो ?

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवालाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित बिशेष समारोहमा भारत सरकारद्धारा ‘गार्ड अफ अनर’ प्रदान गरेको छ । ‘गार्ड अफ अनर’ ग्रहण गरेपछि संक्षिपत प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले भारतले नेपालको विकासमा सहयोग गरेको बताउँदै थप सहयोगका लागि आग्रह गरे । लगतै प्रधानमन्त्री देउवा महात्मा गान्धीको समाधी स्थल राजघाट प्रस्थान गरे … Continue reading भारतले कोर्ष करेक्सन गरेकै हो ?